६ मंसिर २०८३, आइतबार

पुस्तक आयातमा लगाइएकाे विवादास्पद कर हट्याे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ कात्तिक । सरकारले पुस्तक आयातमा कर लगाउने अघिल्लो वर्षको विवादास्पद निर्णय सच्याएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले पुस्तक आयातमा लाग्दै आएको कर हटाउने निर्णय गरेको हो ।

गत बर्षको बार्षिक बजेटमै पुस्तक आयातमा १० प्रतिशत कर तिर्नुपर्ने व्यबस्था गरिएको थियो ।

मन्त्रीहरूको आफूले पाउने आगामी चैतसम्मको सुबिधाको ५० प्रतिशत रकम कोरोना उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय समेत भएको छ ।