
काठमाडौं, २२ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४१२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ६२५ जना महिला र ८८७ जना पुरुष छन् ।
मन्त्रालयका अनुसार उपत्यकाभित्र काठमाडौंमा ११ हजार ५७०, भक्तपुरमा १ हजार ७५० र ललितपुरमा १ हजार ८०३ जना होम आइसोलेसनमा छन् ।















प्रतिक्रिया