२ कार्तिक २०८३, सोमबार

नयाँ शक्तिले तोक्यो लमजुङ र दोलखामा जिल्ला संयोजक

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । नयाँ शक्ति पार्टी, नेपालले लमजुङ र दोलखामा जिल्ला संयोजक तोकेको छ ।

लमजुङ जिल्लाको संयोजकमा सुबास अधिकारी र दोलखाको संयोजकमा कृष्ण जिरेललाई मनोनित गरेको सो पार्टीले जानकारी दिएको छ ।

पार्टीका केन्द्रीय संयोजक रवि किरण हमालले अधिकारी र जिरेललाई मनोनित गरेका हुन् । उनले पार्टीको अन्तरिम विधानलाई पालना गर्दै राजनीतिक गतिविधि गर्न अनुरोध गरेका छन् ।