२ कार्तिक २०८३, सोमबार

आइपिएलबाट रोयल च्यालेन्जर्स बाहिरियाे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयादिल्ली, २२ कात्तिक । रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटबाट बाहिरिएको छ ।

शुक्रबार राति अबुधाबीमा भएको पहिलो एलिमिनेटरमा बैंग्लोरलाई सनराइजर्स हैदरावादले ६ विकेटले पराजित गरेको छ ।

१३२ रनको लक्ष्य हैदरावादले १९ ओभर चार बलमा मात्रै चार विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि केन विलियम्सनले नटआउट ५० तथा मयंक पाण्डे र ज्यासन होल्डरले समान २४–२४ रन बनाए ।