१ कार्तिक २०८३, आइतबार

धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २१ कात्तिक । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान–१६ की ८१ वर्षीया वृद्धाको उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । उनलाई कात्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।