९ कार्तिक २०८३, सोमबार

थप ३४ हजार ३० जना कोरोनामुक्त, १ लाख ४८ हजार बढी निको

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० कात्तिक । नेपालमा गत २४ घण्टामा थप ३ हजार ४ सय ३० जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

योसहित निको हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।

बिहीबार थप ३ हजार ५१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या १ हजार ५२ जना पुगेको छ ।