९ कार्तिक २०८३, सोमबार

थप १८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ५२ पुग्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० कात्तिक । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै मृतकको संख्या एक हजार ५२ जना पुगेको छ ।

बिहीबार देशभर थप ३ हजार ५१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३ हजार ४ सय ३० जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।