
काठमाडौँ, १९ कात्तिक । नेपालमा गत २४ घण्टामा थप ३ हजार ८ सय ४४ जनाले कोरोना जितेका छन् ।
वुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।
वुधबार थप ३ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या १ हजार ३४ जना पुगेको छ ।















प्रतिक्रिया