८ कार्तिक २०८३, आइतबार

भरुवा बन्दुकसहित पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

खोटाङ, १९ कात्तिक । खोटेहाङ गाउँपालिका ८ बस्ने ४० वर्षीय भुपाल मोक्तानलाई १ थान भरुवा बन्दुकसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही गाउँपालिका ६ डिगाउँ बस्ने मान बहादुर तामाङले भुपाललाई सापटी दिएको पैसा माग्न गएको अवस्थामा सामान्य विवाद हुँदा भुपालले भरुवा बन्दुक तेर्साएपछि मान बहादुरले बन्दुक खोसेर प्रहरी चौकी सिम्पानीमा लगि बुझाएपछि उक्त चौकीबाट खटिएको प्रहरीले भुपाललाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।