८ कार्तिक २०८३, आइतबार

पक्राउ परे पुण्य गौतम, कारण यस्तो छ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । उत्तेजक अभिव्यक्ति दिएको भन्दै पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि गौतमलाई महानगरीय प्रहरी वृत बौद्धले मङ्गलबार राती पक्राउ गरेको हो ।

आफूलाई पीएचडी स्कलर बताउने गौतमले विभिन्न च्यानलमार्फत उत्तेजक अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनमाथि आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान गर्ने जनाएको छ ।