न्युयाेर्क, १९ कात्तिक । अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको छ । अहिलेसम्म ५० मध्ये १ राज्यको मात्रै नतिजा घोषणा भएको छ ।
जसअनुसार ईलेक्टोरल कलेजका मतमा डेमेक्रेटिक उम्मेद्वार जो बाइडनले अग्रता बनाएका छन् ।
बाइडनको पक्षमा ४४ ईलेक्टोरल मत परेको छ । रिपब्लिकन उम्मेदवार तथा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा २६ ईलेक्टोर मत परेको बिबिसीले जनाएको छ ।















प्रतिक्रिया