१ कार्तिक २०८३, आइतबार

काठमाडौंमा ११ वर्षीया बालिका बलात्कृत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । काठमाडौंको धोबीचौरमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१७ धोबिचौर डेरा गरी बस्ने भारत घर भएका ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१७ धौबिचौरस्थित साथीको कोठामा लुकीछीपी बसेको अवस्थामा फेला पारी अन्सारीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।