६ मंसिर २०८३, आइतबार

जनता समाजवादी पार्टीका नेता इस्बोको निधन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १८ कात्तिक । समाजसेवी तथा जनता समाजवादी पार्टीका नेता गजेन्द्र इस्बोको निधन भएको छ ।

केही दिनअघि कोरोना सङ्क्रमण देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मंगलबार बिहान ४ बजे उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।