
काठमाडौँ, १७ कात्तिक । रुपन्देहीमा राजाको माग गर्दै मोटरसाइकल र्याली भएको छ ।
वीर गोर्खाली नामक संस्थाको आयोजनामा ‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्यालीको प्रदर्शन गरेको हो ।
तिलोत्तमा नगरपालिकाको मणिग्राणदेखि बुटवलका विभिन्न स्थानमा मोटरसाईकल र्यालीको आयोजना गरिएकोमा चोकमा आएर कोषसभामा परिणत भएको थियो ।















प्रतिक्रिया