८ कार्तिक २०८३, आइतबार

त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका थप २ कोरोना संक्रमितको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ कात्तिक । काठमाडौँका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उनीहरुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा महाराजगञ्जमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा लामो समयदेखि सुगर र प्रेसरको समस्या भएका ७४ वर्षीय पुरुष र कोरोनाले निमोनिया भएर ५९ वर्षीय पुरुष रहेका छन् ।
अस्पतालमा हाल १ सय ९ जना संक्रमितहरुको उपचार भइरहेको छ । जसमध्ये १८ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा रहेका छन् ।