२ कार्तिक २०८३, सोमबार

‘डार्लिङ तिमी बाला’मा यस्तो छ, नायिका पूजा र गायक सन्तोषको लभस्टोरी

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नयाँ नेपाली गीत ‘डार्लिङ तिमी बाला’ को म्यूजिक भिडियोमा चलचित्रकी चर्चित नायिका पूजा शर्माले दमदार अभिनय तथा मोडलिङ गरेकी छिन् ।

साहिल खानको निर्देशन रहेको यो भिडियोमा नायिका शर्मा र गीतका गायक सन्तोष विक्रम खड्गीको अभिनय छ । यो गीतमा संगीत निर्मल बिकेको रहेको छ भने उनकै शब्द रहेको छ ।

सुदिप बरालको छायांकन एवं सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको यो म्यूजिक भिडियोको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका हुन् ।

पूजा र सन्तोषको रमाइलो लभस्टोरी भिडियोमा देख्न सकिन्छ ।

हेर्नुहोस् यो भिडियो–

https://youtu.be/K6swhuX3u9w