१ कार्तिक २०८३, आइतबार

नयाँ बसपार्कसँगैको आकाशेपुल भत्काइयो

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । गोंगबुस्थित नयाँ बसपार्क नजिकै निर्माण गरिएको आकाशेपुल भत्काइएको छ ।

चmत्रपथ विस्तारका लागि साइट खाली गर्न सो पुल भत्काइएको हो । सडक विभागका अनुसार कलंकी–महाराजगञ्ज–धोबीखोला सडक खण्ड विस्तारका लागि उक्त पुल भत्काइएको हो ।

२७.२ किलोमिटर लम्बाइको चक्रपथ चीनको सहयोगमा ८ लेनमा विस्तार गरिने छ । यो खण्ड विस्तारको ठेक्का चीनले नै लगाएर सबै खर्च पनि आफैंले गर्ने बताइएको छ ।