१ कार्तिक २०८३, आइतबार

पूर्वसभामुख कृष्णबहादुर महरापत्नीलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : शरद रेग्मी

काठमाडौं, १४ कात्तिक । प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महरालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि गम्भीर बिरामी भएकी ५९ वर्षीया महरालाई शुक्रबार हेली एभरेष्टमार्फत दाङबाट काठमाडौं ल्याइएको हो ।

सीताले केही वर्ष पहिले छातीको शल्यक्रिया गराएकी थिइन् ।