१ कार्तिक २०८३, आइतबार

गण्डकीमा थपिए ६५ जना कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ कात्तिक । गण्डकी प्रदेशमा थप ६५ जना कोरोना संक्रमित फेला परेका छन् ।

लाइफ केयर डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । स्याङजाका ३, तनहुँका ३, पर्वतका १ र कास्कीका ५८ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ११९ पुगेको छ ।