
सुनसरी, १३ कात्तिक । सुनसरीमा ३० वर्षीय एक युवाद्वारा ३४ वर्षीया महिला बलात्कृत भएकी छिन् ।
ती महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिका–१ बस्ने ३० वर्षीय हरेराम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो र त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया