१ कार्तिक २०८३, आइतबार

पृथ्वी र मेचुको आवाजमा ‘मलमल कुर्तावाली’ सार्वजनिक (भिडियो)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ ।

गीतकाे स्वरमा पृथ्विलाई मेचु धिमालले साथ दिएकि छन् । गायन रियालिटि शाे भाेईस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको याे पहिलाे गीत हाे । भाेईसमामा पृथ्वि उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकि थिइन् ।

ग्रिष्मा भट्ट र गिरिस भट्ट काे निर्माणमा बनेकाे गीतकाे शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङ/मास्टरिङ किशाेर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियाे म्युजिसियन ए वन, श्रृङ्गार दिपसन परियार, ड्राेन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादन/कलर मनाेज कार्कि, कथा पृथ्वि खनाल र काेरियाेग्राफि/ निर्देशन माैसम हिमालिकाे रहेकाे छ ।

भिडियाेमा पृथ्वी, मेचु र सन्ताेष पाण्डेकाे अभिनय रहेकाे छ ।

भिडियाे हेर्नुहाेस-

https://m.youtube.com/watch?feature=youtu.be&v=Nmd6Xwh0GrQ