८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपतिबाट टीका

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दसैँको टीका ग्रहण गरेका छन् ।

त्यस क्रममा राष्ट्रपतिले टीका र जमराको माला लगाइदिएकी छन् । उक्त अवसरमा प्रथम महिला श्रीमती राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दसैँको टीका र जमराको माला ग्रहण गरिन् ।

प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेका हुनाले आफ्नो निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दसैँको टीका लगाइदिएका छन् ।