
नवलपुर, १० कात्तिक । पूर्वी नवलपरासी (नवलपुर) मा ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा नवलपरासीपूर्वका ५९ जनामा संक्रमण पुष्टि भएको हो। जसअनुसार गैंडाकोटमा १३, देवचुलीमा ३८, कावासोतीमा ४, मध्यविन्दुमा १ र विनयत्रिवेणीमा १ जना रहेका छन्।











प्रतिक्रिया