
काठमाडौँ, ८ कात्तिक । नेपालमा प्रसारण हुने विदेशी च्यानलमा क्लिनफिड लागू गरिएको छ ।
शुक्रबार राति १२ बजेदेखि अब देशभर प्रसारण हुने विदेशी च्यालन विज्ञापनरहित भएका छन् ।
नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गतेसम्म तोकिएको थियो । २०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो ।















प्रतिक्रिया