
काठमाडौँ, ८ कात्तिक । कोरोना संक्रमणबाट ५ महिनाकी बालिकाको मृत्यु भएको छ ।
धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सन्दरहरैचा मोरङकी पाँच बर्षीया बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मस्तिष्कसम्बन्धी रोगबाट ग्रसित बालिकाको शुक्रबार साँझ ७ः५० मा मृत्यु भएको हो ।
मृत्यु भएकी बालिकाको विधिसम्मत शव व्यवस्थापन भइरहेको अस्पतालले जानकारी दिएको छ ।















प्रतिक्रिया