१ कार्तिक २०८३, आइतबार

पीसीआर ल्याब दशैंमा पनि खुल्ला हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दशैंमा पनि खुल्ला रहने भएको छ ।

कोरोनाको महामारीलाई दृष्टिगत गर्दै दशैं बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ ।

कोरोनाको महामारी बढिरहेकाले नागरिकको आवश्यकता र सहजतालाई दृष्टिगत गर्दै दशैंको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालले बताए ।