मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो

दैनिक नेपाल २०७७ कार्तिक ६ गते १४:१२

काठमाडौं, ६ असोज । बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ ।

सुनको मूल्य आज तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने आज घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित