
पोखरा, ४ कात्तिक । कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेजमा एक जना ४४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
निमोनिया र स्वासप्रस्वाशसम्बन्धी समस्या समेत रहेका पोखरा–२२ का ती पुरुषको मंगलबार मृत्यु भएको हो । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।















प्रतिक्रिया