१ कार्तिक २०८३, आइतबार

पूर्वप्रधानमन्त्री खनालले फिर्ता गरे दशैं भत्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद झलनाथ खनालले दशैं भत्ता फिर्ता गरेका छन् ।

उनले संघीय संसद सचिवालयलाई सोमाबार नै पत्र पठाएर भत्ता फिर्ता गरेका हुन् । खनालले दसैं भत्ताबापत आफ्नो खातामा आएको रकम चेकमार्फत् संसद सचिवालयलाई फिर्ता गरेका हुन् ।