शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काठमाडौं मेडिकल कलेजबाट बिरामीले हामफाले

दैनिक नेपाल २०७७ कार्तिक ३ गते १०:२५

काठमाडौं, ३ कात्तिक । काठमाडाैंकाे सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट एक जना बिरामीले हामफालेका छन् ।

सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का गम्भीर घाइते भएको महानगरीय प्रहरी वृत्त, गौशालाले जनाएकाे छ । खड्का मानसिक राेगी रहेकाे खुलेकाे छ ।

खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित