१ कार्तिक २०८३, आइतबार

कलाकार शिवहरि पौडेललाई मातृशोक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ ।

पौडेलकी आमा गंगादेवी पौड्यालको १०० ववर्षको उमेरमा आइतबार राति निधन भएको हो ।

पौडेलको आमाको निधन प्रति विभिन्न कलाकारहरुले सामाजिक सञ्जाल मार्फत शोक व्यक्त गरिरहेका छन् ।