२ कार्तिक २०८३, सोमबार

क्रिस्टियानो रोनाल्डोमा कोरोना संक्रमण पुष्टि

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ठमाडौँ, २७ असोज । पोर्चुगल तथा इटालीयन क्लब युभेन्ट्सका खेलाडी क्रिस्टियानो रोनाल्डोमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएसँगै उनलाई पोर्चगलको राष्ट्रिय टिमबाट अलग गरेर होम आइसोलेसनाम पठाइएको छ ।

यद्यपि रोनाल्डोलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको बताइएको छ ।

पोर्चुगलका अन्य खेलाडीलाई भने कोरोना नेगेटिभ देखिएको छ ।