
काठमाडौँ, २७ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङ दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, उनी श्रीमती नेकपा नेता तथा सांसद यशोदा सुवेदी गुरुङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
गुरुङले आइतबार स्वाब दिएका थिए । उनीहरुको मंगलबार कोरोना पोजेटिभ आएको हो ।
दुवै जनाको स्वास्थ्य सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।















प्रतिक्रिया