८ कार्तिक २०८३, आइतबार

पूर्वमन्त्री तथा कांग्रेस नेता सुनील थापामा कोरोना संक्रमण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री सुनील थापामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

हाल उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यसअघि काँग्रेस नेता अर्जुननरसिंह, केसी, गगन थापालगायतका ७ नेतामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।