७ कार्तिक २०८३, शनिबार

सुनको भाउ बढ्यो कति पुग्यो नयाँ मूल्य ?

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । आइतबार पुनः सुनको मूल्य बढेको छ ।

साताको कारोबारको अन्तिम दिन तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुन तोलामा ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि बढेको छ ।

आइतबार चाँदी १ हजार २ सय १९ रुपैयाँमा कारोबार भएको छ ।