
बुटवल, २० असोज । प्रदेश ५ को स्थायी नाम र राजधानी टुंग्याउन प्रदेशसभा बैठकमा प्रक्रिया शुरु भएको छ ।
प्रदेशसभा बैठक शुरु हुनुअघि दलहरुबीच भएको छलफलबाट आजको बैठक निर्वाध सुचारु गरिनाका साथै प्रदेशको नाम र राजधानीबारे मतदान गर्ने सहमति जुटेसँगै अहिले सभामुखले मतदान प्रक्रिया शुरु गरेका छन् ।
यसअघि विशेष समय लिएर मुख्यमन्त्री शंकर पोखरेल, सत्तारुढ दल नेकपा तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।















प्रतिक्रिया