१ कार्तिक २०८३, आइतबार

शान्ता चौधरीलाई लक्षणसहितको कोरोना संक्रमण पुष्टि

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण देखिएको छ ।

उच्च ज्वरोका कारण सोमबार स्वाब परीक्षणका लागि पठाएको आज संक्रमण पुष्टि भएको उनले बताइन् । अहिले घरमै आइसोलेसनमा रहेको र अस्पताल जाने तयारी गरिरहेको उनले बताएकी छिन् ।