बुटवल, २० असोज । प्रदेश ५ को प्रदेशसभा बैठक शुरू भएको छ ।
संसद बैठक १२ बजे सुरू हुने बताए पनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक ढिला गरी शुरू भएको हो । आजको बैठकमा प्रदेश ५ को राजधानी र नामबारे मतदान हुने कार्यसूची रहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया