१ कार्तिक २०८३, आइतबार

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित ६४ वर्षीय पुरुषको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २० असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरान–३ का ६४ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार गरिँदै आएको थियो ।

मृतक डायबिटिज र टिबीको रोगी थिए ।