
चितवन, २० असोज । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
कावासोती नगरपालिका–५ का ७७ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालले बताएको छ । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।
मृतकमा असोज १८ गते आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।















प्रतिक्रिया