२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालमा कोरोना पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

रिमालले आफूलाई कोरोना संक्रमण पुष्टि भएको समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘हिजोको पीसीआर परीक्षणबाट म मा पनि कोरोना पोजिटिभ देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।’