बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

तीन विश्वविद्यालयमा उपकुलपतिहरू नियुक्त

दैनिक नेपाल २०७७ असोज १५ गते ८:१३

काठमाडाैं, १५ असाेज । विश्वविद्यालय उपकुलपति नियुक्ति गर्न प्रमुख राजनीतिक दलहरूका बीच भाग बण्डा मिलेकाे छ ।

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री केपी ओलीनिकट यादव लामिछाने नियुक्त भएका छन् ।

कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष पुष्पकमल दाहालनिकट पुण्यप्रसाद रेग्मी नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित