बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मन्त्रिपरिषदको बैठक जारी, के होला निर्णय ?

दैनिक नेपाल २०७७ असोज ११ गते १४:०४

काठमाडौँ, ११ असोज । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक केहीबेर अघि सुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक केही समयअघि सुरु भएको जानकारी दिए ।

सामान्यतया मन्त्रिपरिषदको बैठक सोमबार र बिहीबार बस्ने गर्छ ।

बैठकमा मन्त्रिपषिद पुनर्गठनबारे छलफल हुने तथा संवैधिानिक नियुक्तिका विषयमा निर्णय हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित