२ कार्तिक २०८३, सोमबार

माेदी सरकार र कृषि विधेयककाे विराेधमा भारतमा चक्काजाम

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ९ असाेज । कृषि विधेयकको विरोधमा शुक्रबार किसानहरूले भारतमा चक्काजाम गरेका छन् ।

भारतका किसान संगठनहरूले कृषि विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । किसानहरूले सरकारकाे विराेधमा भारतमा चक्काजाम गरेका हुन् ।

किसानहरूको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा परेको छ । भारतीय किसान आन्दोलन समन्वय समितिको नेतृत्वमा आन्दोलन भएकाे छ ।

भारतकाे उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान संगठनको प्रभाव छ ।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वकाे सरकारले किसानकाे हित विपरित विधेयक ल्याएकाे किसानहरूकाे भनाइ छ । किसानहरूकाे संघर्षले