शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेकपा सचिवालयकाे बैठक पेरिसडाँडामा पहिलाे पटक बस्दै

दैनिक नेपाल २०७७ असोज ४ गते ९:३०

काठमाडाैं, ४ असाेज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयकाे बैठक आज बस्ने भएकाे छ ।

बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्ने नेकपाले जनाएको छ ।

यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक आजलाई सारिएको थियाे ।

यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित