१ कार्तिक २०८३, शनिबार

चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ असोज । चितवन मेडिकल कलेजमा थप ए जना कोरोना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नवलपरासीको देवचुली नगरपालिका–११ निवासी ३१ पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुषमा भदौ २६ गते कोरोना पुष्टि भएको थियो ।

अहिलेसम्म चितवनमा कोरोना संक्रमित ३० जनाको मृत्यु भएको छ । जिल्लाका मात्रै १७ जना छन् ।