शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अयोग्य घोषित भएका नोभाक जोकोविच मैदान फर्किए

दैनिक नेपाल २०७७ असोज १ गते ९:३५

न्युयाेर्क, १ असाेज । युएस ओपन टेनिसमा भुलबस खेल पदाधिकारीलाई बलले हिर्काएपछि अयोग्य घोषित भएका नोभाक जोकोविच मैदान फर्किएका छन् ।

सो घटनापछिको पहिलो खेलमा जित निकाल्दै ३३ वर्षे जोकोविच इटालियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति रोममा भएको खेलमा जोकाविचेले वाल्डकार्ड मार्फत प्रतियोगितामा सामेल भएका साल्भातोर कारुसोलाई पराजित गरेका हुन् ।

उनी इटालियन ओपनमार्फत ६ महिनापछि मैदान फर्किएका छन् ।

रोममा भएको खेलमा नाडालले युएस ओपन टेनिसका सेमिफाइनलिस्ट स्पेनिस पाब्लो कारेनो बुस्तालाई पराजित गरेर दोस्रो चरणमा स्थान बनाएका हुन् । नाडालले बुस्तालाई ६–१ र ६–१ को सेटमा पराजित गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित