७ कार्तिक २०८३, शनिबार

नेकपा सचिवालय बैठक शुक्रबार पेरिस डाँडामा बस्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ भदौ । सत्तारुढ नेकपाले सचिवालय बैठक बोलाएको छ ।

बालुवाटारमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

बालुवाटार स्रोतका अनुसार बैठक शुक्रबार ११ बजे बस्नेछ । बैठक पेरिस डाँडामा बस्ने भएको छ । पेरिस डाँडामा बैठक बस्न सजिलो हुने भएकाले त्यहाँ बस्न लागिएको बताइएको छ ।