बिहीबार, १५ असोज २०७७
DainikNepal.com
बिहीबार, १५ असोज २०७७

वुधबार थपिए १५ सय ३९ कोरोना संक्रमित

दैनिक नेपाल २०७७ भदौ ३१ गते १६:२६

काठमाडौँ, ३१ भदौ । नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

२४ घण्टामा थपिएका यो हालसम्मकै धेरै संक्रमितको संख्या हो ।

यससँगै संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ । हाल देशभर १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित