७ कार्तिक २०८३, शनिबार

घरको छतबाट खसेर एक पुरुषको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३१ भदौ । बर्दियामा एक पुरुषको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–८ कण्ठपुरका ५० वर्षका कर्णबहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै एक तले घरको छतमा सुत्न जाने क्रममा लडेर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीले ति पुरुष मादक पदार्थ सेवन गरेर सुतेको बताएको छ ।